गृहपति
Romanized: grihapati, grhapati
घरको मालिक वा स्वामी; घरपट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घरको मालिक वा स्वामी; घरपट्टी।
२.
गृहस्थ व्यक्ति; घरको मूली।