गृह्यसूत्र

Romanized: grihyasutra, grihyasutr, grihyashutra, grihyasootra

घरपालुवा जीव, घरमा आश्रित वस्तु आदिका बारेमा आवश्यक नियम र मर्यादाहरू उल्लेख भएको वैदिक ग्रन्थ; गृहस्थ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
घरपालुवा जीव, घरमा आश्रित वस्तु आदिका बारेमा आवश्यक नियम र मर्यादाहरू उल्लेख भएको वैदिक ग्रन्थ; गृहस्थ नियमको सूत्रग्रन्थ।

सम्बन्धित शब्दहरू