गृह्य
Romanized: grihya, grihy, grhy, grhya
घर वा घरबारसँग सम्बन्धित; घरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घर वा घरबारसँग सम्बन्धित; घरको।
२.
घरमा गरिने (कर्म)।
३.
घरपाला; आश्रित।