गेय काव्य

Romanized: geya kaavya, geya kaavy, geya kaawya, geya kavy

ना. सङ्गीतको प्रधानता रहेको, प्रवाहमय तथा कविका आत्मानुभूतिले पूर्ण काव्य; काव्यत्व र गेयता समान रूपमा रहेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. सङ्गीतको प्रधानता रहेको, प्रवाहमय तथा कविका आत्मानुभूतिले पूर्ण काव्य; काव्यत्व र गेयता समान रूपमा रहेको काव्य; प्रगीतकाव्य।

सम्बन्धित शब्दहरू