दृश्य काव्य
Romanized: drishya kaavya, drishya kaavy, drishya kavya, drishya kaawya
काव्यका श्रव्य र दृश्य दुई भेदमध्ये अभिनयद्वारा प्रस्तुत गर्न सकिने एक भेद; अभिनेय काव्य; नाटक; रूपक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काव्यका श्रव्य र दृश्य दुई भेदमध्ये अभिनयद्वारा प्रस्तुत गर्न सकिने एक भेद; अभिनेय काव्य; नाटक; रूपक।