गैडहवा ताल
Romanized: gaidahavaa taala, gaidahava taala, gaidahavaa taal, gaidahavaa tala
गैँडाले पानी खाने तालका रूपमा विश्वास गरिएको, रुपन्देही जिल्लाको ५५ हेक्टर क्षेत्रफलमा फैलिएको एक प्रसिद्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गैँडाले पानी खाने तालका रूपमा विश्वास गरिएको, रुपन्देही जिल्लाको ५५ हेक्टर क्षेत्रफलमा फैलिएको एक प्रसिद्ध ताल; विष्णुपुराणमा वर्णित प्रसिद्ध ताल।