गैडु
Romanized: gaidu
ना. [सं. गोष्ठ] लोकविश्वासअनुसार गाईबस्तुको रक्षाका निम्ति मार्गशुक्ल पूर्णिमाका दिन गोठमा पूजा गरिने देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. गोष्ठ] लोकविश्वासअनुसार गाईबस्तुको रक्षाका निम्ति मार्गशुक्ल पूर्णिमाका दिन गोठमा पूजा गरिने देवता।