गोबरमल

Romanized: gobaramal, gobaramala

गाई-भैंसी आदिको गोबरमा घाँसपात, स्याउला आदि सडाएर तयार पारिएको मल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गाई-भैंसी आदिको गोबरमा घाँसपात, स्याउला आदि सडाएर तयार पारिएको मल।

सम्बन्धित शब्दहरू