नरमल
Romanized: naramal, naramala
मानिसको विष्ठा, मूत्रबाट बनेको मल; मानिसको मल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नर+मल]
1
मानिसको विष्ठा, मूत्रबाट बनेको मल; मानिसको मल।