नरमिस

Romanized: naramis, naramisha, naramish, naramisa

प्याजको जस्तै गाना र पात हुने; डन्डी निस्केर टुप्पामा सेतो पत्ती र भित्री पहेँला पत्ती फुकेर फुल्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
प्याजको जस्तै गाना र पात हुने; डन्डी निस्केर टुप्पामा सेतो पत्ती र भित्री पहेँला पत्ती फुकेर फुल्ने बास्नादार एक थरी फूल र बोट; गुनकेसरी।

सम्बन्धित शब्दहरू