नरमेध
Romanized: naramedh, naramedha
मानिसलाई काटेर होमिने यज्ञ; मानिसको बलि दिएर गरिने यज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानिसलाई काटेर होमिने यज्ञ; मानिसको बलि दिएर गरिने यज्ञ।
२.
ठुलो जनसंहार हुने युद्ध।