रमल

Romanized: ramal, ramala

पासा हानेर शुभाशुभ, सफल असफल आदिको भविष्य विचार गर्ने ज्योतिषशास्त्रीय एक पद्धति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
पासा हानेर शुभाशुभ, सफल असफल आदिको भविष्य विचार गर्ने ज्योतिषशास्त्रीय एक पद्धति।

सम्बन्धित शब्दहरू