घैमल
Romanized: ghaimal, ghaimala
धेरै धुलोमुलो वा फोहर वस्तु; कसिङ्गर; घुरान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी घाय-मो]
१.
धेरै धुलोमुलो वा फोहर वस्तु; कसिङ्गर; घुरान।
२.
काम नलाग्ने; बेकम्मा; रद्दी।