गोब्ब्रिठ्याउको

Romanized: gobbrithyaauko, gobbrithyauko

गुइँठो; सुकाइएको गोबरको डल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गोबर्+ठ्याउको, बहु./ति. गोब्ब्रिठ्याउका]

1
गुइँठो; सुकाइएको गोबरको डल्लो।

सम्बन्धित शब्दहरू