गोरुचुटाइ
Romanized: goruchutaai, goruchutai, gorucutaai, gorucutai
गोरुलाई चुटेजस्तो चुटाइ; साहै चर्को पिटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गोरुलाई चुटेजस्तो चुटाइ; साहै चर्को पिटाइ।