गोरुजोताइ

Romanized: gorujotaai, gorujotai

गोरुलाई जस्तै रातोदिन काममा दल्ने काम; काममा दिइने सकस वा घोट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गोरुलाई जस्तै रातोदिन काममा दल्ने काम; काममा दिइने सकस वा घोट्टा।

सम्बन्धित शब्दहरू