गोरुमुते

Romanized: gorumute

एकप्रकारको झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
एकप्रकारको झार।
२.
(विशेषण) बेकम्मा; रद्दी।
३.
अबुझ; मूर्ख।
४.
बाङ्गोटिङ्गो (गोरुमुते अक्षर आदि)।

सम्बन्धित शब्दहरू