गोरुमोलाइ

Romanized: gorumolaai, gorumolai

नापजोख नगरी कुनै वस्तुको मोटामोटी मूल्य राख्ने काम; हचुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नापजोख नगरी कुनै वस्तुको मोटामोटी मूल्य राख्ने काम; हचुवा।

सम्बन्धित शब्दहरू