गोल्याउनु
Romanized: golyaaunu, golyaunu
गोलाकार पार्नु; बाटुलो बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [गोल+याउ+नु]
१.
गोलाकार पार्नु; बाटुलो बनाउनु।
२.
भेडा, बाख्रा, गाईबस्तु आदि समेटेर एकत्रित पार्नु।
३.
आगोको बचाउका लागि बोर्सीमा अँगार, खरानी आदिलाई एक ठाउँमा समेट्नु ।