गौचर
Romanized: gauchara, gauchar, gaucar, gaucara
गाईबस्तु चराउनका निम्ति बसाहा वा त्रिशूल राखी छोडिएको बाँझो जमिन; गोचर; गौचरन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गाईबस्तु चराउनका निम्ति बसाहा वा त्रिशूल राखी छोडिएको बाँझो जमिन; गोचर; गौचरन।