गौण धातु

Romanized: gauna dhaatu, gauna dhatu, gaunadhatu, gaunadhaatu

व्याकरणमा मूल धातुको दर्जा नपाउने वा पहिलो शब्दको उत्पत्ति भई त्यसैबाट बनाइएको वा बन्न पुगेको धातु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
व्याकरणमा मूल धातुको दर्जा नपाउने वा पहिलो शब्दको उत्पत्ति भई त्यसैबाट बनाइएको वा बन्न पुगेको धातु; व्युत्पन्न धातु।

सम्बन्धित शब्दहरू