गौणी
Romanized: gaunee, gaunii, gauni
गुणवती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गुणवती।
२.
साहित्यमा एउटा चिजको गुणलाई अर्को चिजमा आरोपित गरिने एक ढङ्ग।