गौमुखे

Romanized: gaumukhe

बिहीँका छाँटका पात हुने एक जातको बोट वा त्यसैमा फल्ने चुच्चो घुँगुरिएको र बिचमा खाल्टो परेको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गौ+मुख]

१.
बिहीँका छाँटका पात हुने एक जातको बोट वा त्यसैमा फल्ने चुच्चो घुँगुरिएको र बिचमा खाल्टो परेको फल।
२.
(विशेषण) गाईको जस्तो मुख भएको।

सम्बन्धित शब्दहरू