गौलनु
Romanized: gaulanu
गाबु वा ठेकीमा हात हालेर सफा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [गौल+नु]
1
गाबु वा ठेकीमा हात हालेर सफा गर्नु।