गौल्मिक

Romanized: gaulmik, gaulmika

लिच्छविकालीन सुरक्षाचौकीको अधिकारी; सैनिक गुल्मको नायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लिच्छविकालीन सुरक्षाचौकीको अधिकारी; सैनिक गुल्मको नायक।
२.
(विशेषण) गुल्मसम्बन्धी।

सम्बन्धित शब्दहरू