ग्ग्राजुएट
Romanized: ggraajueta, ggraajuet, ggrajuet, ggrajueta
कुनै विश्वविद्यालयबाट शास्त्री, बी. ए., बी. कम., बी. एस्सी. वा तत्समकक्ष कुनै परीक्षा उत्तीर्ण गरी स्नातक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
कुनै विश्वविद्यालयबाट शास्त्री, बी. ए., बी. कम., बी. एस्सी. वा तत्समकक्ष कुनै परीक्षा उत्तीर्ण गरी स्नातक उपाधि प्राप्त गरेको व्यक्ति; स्नातक।