थिग्ग्राइनु

Romanized: thiggraainu, thiggrainu

थिग्रिने तुल्याइनु वा पारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
थिग्रिने तुल्याइनु वा पारिनु।
२.
थिहिऱ्याइनु।

सम्बन्धित शब्दहरू