थिग्ग्राउनु
Romanized: thiggraaunu, thiggraunu
थिग्रो बसाउनु; थिग्रो छुट्याउनु; कसरलाई पिँधमा रहन दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि./प्रे.क्रि.
१.
थिग्रो बसाउनु; थिग्रो छुट्याउनु; कसरलाई पिँधमा रहन दिनु।
२.
बालकलाई थिहिरी गर्न वा उभ्याउन सघाउनु, त्यसो गर्न लगाउनु।