थिग्राउनु
Romanized: thigraaunu, thigraunu
थिग्रन लाउनु; थिऱ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि./प्रे.क्रि.
१.
थिग्रन लाउनु; थिऱ्याउनु।
२.
थिहिरिन लगाउनु; थिहिरिने पार्नु।