थिग्य्राउनु

Romanized: thigyraaunu, thigyraunu

थिग्रो बसाउनु; थिग्रो छुट्याउनु; कसरलाई पिँधमा रहन दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया

१.
थिग्रो बसाउनु; थिग्रो छुट्याउनु; कसरलाई पिँधमा रहन दिनु।
२.
बालकलाई थिहिरी गर्न वा उभ्याउन सघाउनु; त्यसो गर्न लगाउनु।

सम्बन्धित शब्दहरू