ग्रामीण

Romanized: graamina, graamin, gramin, graameena

गाउँको; ग्रामसँग सम्बन्धित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गाउँको; ग्रामसँग सम्बन्धित ।
२.
असभ्य; गँवार।
३.
गाउँले; ग्रामवासी।

सम्बन्धित शब्दहरू