ग्रीष्म ऋतु
Romanized: grishma ritu, grisma ritu, greeshma ritu, grishma rtu
गर्मीको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गर्मीको समय।
२.
छ ऋतुमध्ये दोस्रो ऋतु।