ग्रेनाइट

Romanized: grenaaita, grenaait, grenait, grenaita

कडा, टलकदार र हल्का खैरो रङको आग्नेय चट्टान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अ]

1
कडा, टलकदार र हल्का खैरो रङको आग्नेय चट्टान।

सम्बन्धित शब्दहरू