घँसिनी

Romanized: ghansini, ghamshini, ghamsinee, ghanshini

घाँस काट्ने स्त्री; घाँस काटेर जीवन निर्वाह गर्ने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घाँस+इनी]

1
घाँस काट्ने स्त्री; घाँस काटेर जीवन निर्वाह गर्ने स्त्री।

सम्बन्धित शब्दहरू