घँसिलो
Romanized: ghansilo, ghamshilo, ghanshilo, ghamsilo
घाँस हुने; प्रशस्त घाँस पाइने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [घाँस+इलो]
1
घाँस हुने; प्रशस्त घाँस पाइने।