हँसिलो
Romanized: hansilo, hamshilo, hanshilo, hamsilo
हँसिलो (hansilo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हँसिलो(१)
(विशेषण)
1.
टाँसिएको; ठिक्क मिलेको।
हँसिलो(२)
(विशेषण [हाँस+इलो])
१..
सधैं हाँसिरहे झै देखिने; प्रसन्न (अनुहार)।
२..
हाँस्ने प्रकृति भएको; हँसमुख।
३..
हँसीठट्टा गर्ने; ठट्यौलो; विनोदप्रिय।