घटबढ
Romanized: ghatabadh, ghatabadha
घट्ने र बढ्ने काम; घटीबढी; कमबेसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घट+बढ]
1
घट्ने र बढ्ने काम; घटीबढी; कमबेसी।