बढाबढ
Romanized: badhaabadha, badhaabadh, badhabadh, badhabadha
कुनै ठेक्कापट्टा आदिमा परस्परमा बढी ठेक्का दिन कबुल गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बढ्+आ+बढ्]
१.
कुनै ठेक्कापट्टा आदिमा परस्परमा बढी ठेक्का दिन कबुल गर्ने काम।
२.
धमाधम बढ्ने काम।