बढ

Romanized: badh, badha

आवश्यकताभन्दा थप वा भएको भन्दा बढी; बढी; बढ्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत बड्ढ]

१.
आवश्यकताभन्दा थप वा भएको भन्दा बढी; बढी; बढ्ता।
२.
बढेको; धेरै।

सम्बन्धित शब्दहरू