घनज्योति

Romanized: ghanajyoti

आकाशमा चम्कने बिजुली; विद्युत् सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आकाशमा चम्कने बिजुली; विद्युत्
२.
चट्याङ; चट्का।

सम्बन्धित शब्दहरू