घनज्वाला
Romanized: ghanajvaalaa, ghanajvaala, ghanajvalaa, ghanajwaalaa
ना. [सं.] कालो बादलका बिच चम्कने बिजुली; चट्याङ पर्दा निस्कने प्रकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कालो बादलका बिच चम्कने बिजुली; चट्याङ पर्दा निस्कने प्रकाश।