घनमिटर
Romanized: ghanamitar, ghanamitara
ना. [घन मिटर] उचाइ, चौडाइ र गहिराइ वा मोटाइ सबै एकएक मिटर भएको वस्तु वा नापो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [घन मिटर] उचाइ, चौडाइ र गहिराइ वा मोटाइ सबै एकएक मिटर भएको वस्तु वा नापो।