थर्मामिटर
Romanized: tharmaamitara, tharmaamitar, tharmamitar, tharmamitara
सिसीको नलीभित्र पारो हाली बाहिर विभिन्न अङ्क रेखासहित जनाएर ताप नाप्नका निमित्त प्रयोग गरिने एक यन्त्र;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सिसीको नलीभित्र पारो हाली बाहिर विभिन्न अङ्क रेखासहित जनाएर ताप नाप्नका निमित्त प्रयोग गरिने एक यन्त्र; तापमापक यन्त्र।
२.
ज्वर वा प्राणीका शरीरको ताप नाप्ने यन्त्र।