घन्वमन्च
Romanized: ghanvamancha, ghanvamanch, ghanwamancha, ghanwamanch
ना. [√ घचमच] धेरै मानिसको ठेलमठेल; घचमच; घचारो; घुइँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [√ घचमच] धेरै मानिसको ठेलमठेल; घचमच; घचारो; घुइँचो।