घन्चमन्च
Romanized: ghanchamancha, ghanchamanch, ghancamancha, ghanchamanca
धेरै मानिसको ठेलमठेल; घचमच; घचारो; घुइँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [घचमच]
1
धेरै मानिसको ठेलमठेल; घचमच; घचारो; घुइँचो।