फुलबेन्च

Romanized: phulabencha, phulabench, fulabencha, fulabench

डिभिजन बेन्चमा राय फाट्न गएको मुद्दा हेर्ने बेन्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
डिभिजन बेन्चमा राय फाट्न गएको मुद्दा हेर्ने बेन्च।
२.
प्रधान न्यायाधीशसहित तीन वा तीनभन्दा बढी न्यायाधीशहरूको बेन्च वा सभा; विशेष परिस्थितिमा प्रधानन्यायाधीशका तजबिजले नै गठित प्रधान न्यायाधीशसहित तीन वा सोभन्दा बढी न्यायाधीश भएको बेन्च वा सभा।

सम्बन्धित शब्दहरू