घरकघरक

Romanized: gharakagharak, gharakagharaka

गरुङ्गो ठोस चिज वा कडा भुइँमा दलिने वा घिस्सिने ढङ्गले; झ्यालढोकाको खापा वा त्यस्तै कुनै चिज दलिएर लाग्ने वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

1
गरुङ्गो ठोस चिज वा कडा भुइँमा दलिने वा घिस्सिने ढङ्गले; झ्यालढोकाको खापा वा त्यस्तै कुनै चिज दलिएर लाग्ने वा उघ्रने गरी।

सम्बन्धित शब्दहरू