घरर्र
Romanized: ghararr, ghararra
खँदिलो गरुङ्गो चिज बलैले घिसार्दा वा तान्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व घरर]
1
खँदिलो गरुङ्गो चिज बलैले घिसार्दा वा तान्दा आवाज आउने गरी।