घरेलु
Romanized: gharelu
घरको; घरसम्बन्धी; घरायसी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [घर+एलु]
१.
घरको; घरसम्बन्धी; घरायसी ।
२.
घरमा पालिने वा पालिएको; घरपालुवा।