घरेलु उद्योग
Romanized: gharelu udyog, gharelu udyoga, ghareluudyoga, ghareluudyog
घरेलु इलम; घरमा स्थापना गर्न सकिने वा घरधन्दाको कामबाट फुर्सत भएका बेला काम गरिने ससानो उद्योग; परम्परागत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घरेलु इलम; घरमा स्थापना गर्न सकिने वा घरधन्दाको कामबाट फुर्सत भएका बेला काम गरिने ससानो उद्योग; परम्परागत प्रविधिअनुसार जात- जातविशेषले प्रयोग गर्दै आएका ससाना उद्योग।
२.
बढीमा दुई लाखसम्मको स्थिर पुँजी लगानी गरेर चलाइने उद्योग; कुटीर उद्योग।